Tag: #nepse #share #update

सेयर बजारमा हरियाली, कारोबारमा पनि बृद्धि

साताको अन्तिम कारोबार दिन आज सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेर २८५० मा कायम भएको छ ।

ओरालो लाग्यो सेयर बजार

बुधबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से जम्मा १.९४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८३२ मा रहेर बन्द भएको छ ।