Tag: #npl #sudurpaschimroyals #cricket

सुदूरपश्चिमले चितवन राइनोजलाई हरायाे, क्वालिफायर वानमा खेल्ने पक्का

सुदूरपश्चिमले राेयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ ।