Tag: #ntc #huwaie

टेलिकमको डाटा सेन्टर बनाउने ठेक्का हुवावेलाई

नेपाल टेलिकमको डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ । टेलिकमको काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरकाे जिम्मा हुवाजेलाई दिएकाे हाे ।