Tag: #oli #bidhyabhandari

भण्डारीको सदस्यता नवीकरण माग्नेलाई ओलीले भने ‘ माइती बनेर आउन पर्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेहरूलाई माइति बनेर नआउन भनेका छन् ।