Tag: #oli #politicalnews #election

एमालेसहित १५ दल निर्वाचन प्रयोजनका लागि दर्ता

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।