Tag: #outsourcing

सूचनाप्रविधिमा आधारित सेवा आउटर्सोसिङ गर्नेलाई १ प्रतिशत मात्र कर

यसअन्तर्गत सफ्टवेयर, विद्युतीय सेवा, विजनेश प्रोसेस आउटसोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्नेहरु पर्छन् ।