Tag: #pashupatinews #hindu #news

आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा श्रद्धालुको भीड

आज यो वर्षको पहिलाे साउउने सोमबारका दिन पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । साउनको सोमबार भगवान शिव भक्तहरुले व्रत बस्ने, पूजापाठ, दानलगायत कार्य गर्छन् ।