Tag: pixel

पिक्सेलका फोन अब भारतमै बन्ने

गुगलले भारतमा पिक्सेल स्मार्टफोन उत्पादन शुरु गर्ने भएको छ । कम्पनीले भारतको तमिलनाडुस्थित फक्सकन कारखानामा फोन उत्पादन गर्ने तयारी गरेको हो ।