Tag: #politices #nepal #rameshlekhek

सत्तापक्ष र प्रतिपक्षीकाे बैठक आज पनि निष्कर्षविहीन

सत्तापक्ष र प्रतिपक्षी दलहरूकाे बैठक आज पनि निष्कर्ष बिहिन टुंगिएको छ।

भिजिट भिसा प्रकरणबारे संसदमै जबाफ दिने

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जबाफ दिने बताएका छन्।

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीकाे निर्णय

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। माओवादीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेकाे हाे।

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै अवरोध

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै अवरोध भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।

प्रतिनिधिसभाको बैठक भाेलि बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएकाे हो ।