Tag: #prachanda #madhesh

प्रचण्डले भने ‘जनताका पीर मर्का बुझ्नमा केही चुक्यौं ‘

आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको भन्दैसाथ दिन अनुराेध गरे । उनले भने 'हामीलाई तपाईंहरुको मत चाहियो ।’