Tag: #prachandand #madhavkumar

प्रचण्ड र नेपालबीच भेटवार्ता, राजनीतिक घटनाक्रमबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।