Tag: Purnima Shrestha

विश्वकै दोस्रो अग्लो ‘केटू हिमाल’ सफल आरोहण गरेर पूर्णिमा स्वदेश फिर्ता

विश्वको दोस्रो सर्वोच्च शिखर केटू हिमालको सफल आरोहण गरेर फोटोपत्रकार पूर्णिमा श्रेष्ठ स्वदेश फर्किएकी छन् ।

पूर्णिमा श्रेष्ठले गरिन् विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी छन्।