Tag: #ranjitkumarpoddar

इन्फोटेकमा भविष्यको प्रविधिको प्रदर्शनी गर्दैछौंः रञ्जितकुमार पोद्दार

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा तथा स्टार्टअपलाई विशेष प्रवद्र्धन गर्ने उद्देश्य आयोजकको छ । छ दिनसम्म चल्ने प्रदर्शनीलाई इन्फोडेभलपर्स र डिएच फाइबर नेटले प्रायोजना गरेका छन् । सो इन्फोटेकको बारेमा आयोजक कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दारसँग क्लाउडपत्रिकाले गरेको कुराकानीः-