Tag: #rashuwaflood #safe

रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार

चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।