चालु आव २०८१/८२ १० महिना (साउन–जेठ) सम्ममा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेकाे छ। साे अवधिमा रेमिट्यान्स वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हाे । गत आव सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष को पहिलो पाँच महिना मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको सो अवधिको तुलनामा तुलनामा ४ दशमलव ४ प्रतिशत बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४।२ प्रतिशतले बढेको थियो ।