Tag: #remmitance #nepalieconomy

एक महिनामा भित्रीयो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स

यससँगै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

९ महिनामा भित्रियाे १२ खर्ब रुपैयाँ रेमिट्यान्स

चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा करिव १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हाे।