Tag: #road #kmc

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको छ।