Tag: #ronaldo #portugal #football

रोनाल्डोका छोरा पोर्चुगलको यू-१५ टोलीमा समावेश

क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो डोस सान्तोस (रोनाल्डो जुनियर) पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा समावेश भएका छन्। उनलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा मंगलबार पहिलो पटक बाेलाइएकाे हाे।

राेनाल्डाेकाे उत्कृष्ट प्रदर्शनमा पोर्चुगलकाे जित

पोर्चुगलको जितमा ३९ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एक/एक गोल गरे ।