Tag: #saradojha #supremecourt

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष ओझालाई पदमुक्त गर्ने आदेशमा रोक

सर्वोच्च अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई रोक लगाउन नपर्ने आदेश दिएकाे छ । सर्वोच्च अदालतले यसअघि ओझालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।