Tag: #shekhar #political

‘शिक्षकहरुमाथि बल प्रयोग गरेर सरकारले कुशासनको उदाहरण देखायाे’: शेखर काेइराला

कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनरत शिक्षकका माग पूरा गर्न छोडेर बल प्रयोग गरी सरकारले कुशासनको उदाहरण देखाएको बताएका छन् ।