Tag: #shreekesh oil

श्रीकेश तेललाई २ लाख जरिवाना,थप कारबाहीको सिफारिस

कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रमात्मक शब्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको आरोप छ ।