Tag: #supathmulya

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिदै, केकेमा कति छुट!

दशैँ, तिहार र छठलाई लक्षित गरी सरकारले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।