Tag: #sushilakarki #politicalnews

‘मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनको विकल्प छैन’ :प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनको विकल्प नरहेको बताएकी छिन् । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनले मात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन सकिने बताएकी हुन् ।

ह्यात होटलकाे सेवा बन्दबारे प्रधानमन्त्री कार्कीको चासाे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द भएको तथा कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन् ।