Tag: #traffic

उपत्यकामा करिव ८०० ट्राफिक प्रहरी परिचालित

आज उपत्यकामा झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको हाे।

सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित

चितवनको भरतपुरमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।