Tag: #truckassociation #tuinkhola

ट्रक यातायात व्यवसायी महासंघले गर्याे नारायणगढ –मुग्लिन सडककाे दिगाे समाधानको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा मुलुकको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै दिगो समाधानको माग गरेको छ ।