Tag: trump

ट्रम्पले फोन गरेर जेलेन्स्कीसँग गरे वार्ता, वाशिङ्टन आउने निम्तो दिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्। शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्।

अमेरिकी बैंकका प्रमुख पावेललाई ट्रम्पले भने ‘तुरुन्तै पद छाेड्नु’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै बैंकका प्रमुख पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका हुन् ।

‘६० दिने युद्धविराम गर्न इजरायल सहमत’ ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्।

जारी भएका भिसा पनि रद्द गर्ने अमेरिकाको चेतावनी

अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियम पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो ।

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की

ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न निर्देशन दियो।

ट्रम्पले भने ‘भारत र चीनबीचको सीमा विवाद मिलाउन अमेरिका सहयाेग गर्न...

भारत र चीनबीच सीमानामा विवादले झडप पनि भएको थियो । आवश्यक परे समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ, ट्रम्पले भने।

डोनाल्ड ट्रम्पसँगको बहसमा कमलाले अडियो इयररिंग्स लगाएको चर्चा चलेपछी…

काठमाडौं ।कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच हिजो राति भएको बहसपछि एक्सका धेरै प्रयोगकर्ताले उपराष्ट्रपतिको झुम्कामा आँखा लगाए । राजनीतिक षडयन्त्रको सिद्धान्तको लामो इतिहासलाई...