Tag: #trump #film #hollywood

अमेरिकाबाहिर छायांकन भएका फिल्मलाई सय प्रतिशत कर लगाउने ट्रम्पका घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर छायांकन भएका फिल्मलाई एक सय प्रतिशत कर लगाउने घोषणा गरेका छन्।