Tag: #tu #nepalistudents

केआईआईटीबाट फर्केका विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराउदै त्रिवि

भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको केआईआईटी विश्वविद्यालयबाट स्वदेश फर्किन बाध्य भएका नेपाली विद्यार्थीहरूका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनको अवसर उपलब्ध गराइने भएको छ ।