Tag: #uml #ishworpokhrel #kpoli

ओलीलाई ईश्वर पोखरेलकाे सुझाव’अभिभावक भएर बस्नुस्, नेतृत्व हामीलाई दिनुस’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् ।महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्ताे सुझाव दिएका हुन्।