Tag: #upperarun

अपर अरुण जलविद्युत आयोजनाको माेडालिटि तयार, करिब २ खर्ब १४ अर्ब...

अपर अरुण १०६३ मेगावाट अर्धजलाशययुक्त जलविद्युत आयोजनाको २ खर्ब १४ अर्ब रुपैयाँ लागतमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्व:पुँजी मोडालिटी तयार गरिएको छ।