Tag: USAID

नाटा र युएसएआईडीबीच रणनीतिक साझेदारी, नेपालको पर्यटन उद्योगलाई थप सशक्त बनाइने

नेपाली टुर व्यवसायीहरूको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न मद्दत पु ¥याउने विश्वास लिईएको छ, जसले नेपाललाई सांस्कृतिक, साहसिक लगायतका पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग हुने अपेक्षा समेत गरिएको छ ।