Tag: Vaccine

के कोभिड खोप लगाएपछि कुनै असर नदेखिए खोपले काम गर्दैन ?

काठमाडौं, ४ भदौ । खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन भन्ने धारण गलत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।...