Tag: #weather #kathmandu

काठमाडौं उपत्यकामा पानी पर्यो, प्रदुषणबाट केही राहत

लामो समयसम्म प्रदुषणकाे समस्या झेलिरहेका काठमाडौंबासिले केही राहत पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा पानी परेपछि प्रदुषण केहि घटेकाे छ।