सियोमा समेत आत्मनिर्भर बन्न सकेन् नेपाल, एक वर्षमा २ करोड ७१...

नेपाल सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।

एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको छ ।

सबै जलविद्युत् आयोजनाको पीपीए खोल्न इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् ।

अर्थतन्त्रलाई जोखिममा रहेकाले नीति, कार्यक्रमको कार्यान्वयनमा चेम्बरको जोड

संघीय संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०२३।२४ को नीति तथा कार्यक्रम परिणाममुखी हुने पनि उसको विश्वास छ । सनिबार जारी एक विज्ञप्तिमार्फत नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटमार्फत संवोधन गर्नसमेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

हस्तकलाका वस्तु निर्यात प्रर्वद्धनका लागि चेम्बर र हस्तकला महासंघले सहकार्य गर्ने

व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामाग्रीले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रर्वद्धनमा सहकार्य गर्न लागेका हुन् ।

ग्यास उद्योगीको आन्दोलन स्थगित

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो।

जनकपुर चूरोटसहित ८ संस्थान निजीकरण गरिँदै

सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्यात प्रवर्द्धन गर्दै सरकार, यस्ता उद्योगलाई करमा छुट

रकारले आगामी आर्थिक बर्षदेखि विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको हो ।

डाबरलाई उत्पादन वृद्धिमा ९ अर्ब ६८ करोड लगानी थप्न बोर्डको अनुमति

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आफ्नो उत्पादन वृद्धिमा लगानी थप्न लगानी बोर्डले अनुमति दिएको छ ।

करिव २ अर्ब खर्चेर हेटौडा कपडा उद्योग पून: सञ्चालनको तयारीमा सरकार

काठमाडौं । रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाली सेनासँग छलफल गरी...