नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् ।

पशुपति मुरारका महासंघको विशिष्ट सदस्य, मानार्थ सदस्यमा किशोर प्रधान मनोनित

नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्याकारीणी समितिको बैठकले महासंघका पूर्वअध्यक्ष मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।

३४ खर्बको अर्थतन्त्रमा कुन प्रदेशको कति योगदान ?

काठमाडौं, १३ वैशाख । केन्द्रिय तथ्यांक विभागले यो वर्षको अर्थतन्त्रको आकार अघिल्लो वर्षको भन्दा ४ खर्बले बढेर ३४ खर्ब ६४ अर्ब रुपैयाको हुने बताएको...

नेपाली महिला उद्यम क्षेत्रमा आकर्षित, सहुलियत ऋण लिने तीन गुणा बढे

सरकारले ब्याज अनुदान दिने नौ प्रकारका कर्जामध्ये कृषिबाहेक सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै छन् । यो तथ्याङकले विभिन्न बाधाहरू भए पनि पछिल्लो समय धेरै नेपाली महिलाहरू उद्यम क्षेत्रमा आकर्षित भएको देखाउँछ ।

शिवम् सिमेन्टको नाफामा सुधार, प्रतिशेयर आम्दानी २४.९८ रुपैयाँ

शिवम् सिमेन्टको खुद नाफामा सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३१.९४ प्रतिशतले बढेको छ ।

त्रिचालिस औद्योगिक ग्राम स्थापनाको तयारी, स्थानीय उत्पादनलाई प्राथमिकता दिईने

काठमाडौं, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने...

निगमको सिनामंगलस्थित डिपो सार्ने निश्चित, ३ वर्ष भित्र सक्ने लक्ष्य

नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । मन्त्रिपरिषद्ले साउन २०८१ मा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

चेम्बरको कतारका लागि अवैतनिक प्रतिननिधिमा चम्लागाई

काठमाडौं, १८ पुस । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यावसायीक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त भएका छन् । नेपाल चेम्बर...

लघु, घरेलु तथा साना औधोगिक प्रर्दशनी सुरु, ५ करोडको व्यापार लक्ष्य

-जितेन्द्र खनाल काठमाडौं, २२ जेठ । काठमाडौंको भृकुटीमण्डपमा पाँच दिने ३० औं राष्ट्रिय लघु, घरेलु ताथ साना औंधोगिक प्रर्दशनी मेला सुरु भएको छ । मेला...

उद्योगको क्षमता उपयोग ५७ प्रतिशत, सिमेन्ट उद्योग बढ्दा क्षमता उपयोग घट्यो

आर्थिक वर्ष ०७५/७६ मा नेपालका उद्योगहरुको क्षमता उपगोग ५७ प्रतिशत मात्र छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उद्योगको क्षमता उपयोग औसत ५७.१ प्रतिशत छ । अघिल्लो वर्ष उद्योगको औसत क्षमता उपयोग ५९.७ प्रतिशत थियो ।