वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोलीलाई जनकपुरमा विशेष स्वागत
प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो । जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरिएको छ ।
ढाका व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुसमा
प्रदर्शनी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने भएको हो ।
चितवनको होटल सिराइचुलीले आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्टसँग सम्झौता
चितवनको होटल सिराइचुली लिमिटेडले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ ।
कोरीयाली महिला उद्यमी संघले नेपाली व्यवसायीलाई प्राविधिक सहयोग दिने
काठमाडौं, २३ असार । कोरीयाली महिला उद्यमी संघले नेपाली महिला उद्यमीले सञ्चालन गरेको व्यवसायको क्षमता विकासका लागि संभाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको...
एक सातामै फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ?...
विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २.१ प्रतिशतले वृद्धि गरेको छ ।
तस्करीको चिनीले स्वदेशी उद्योग समस्यामा
भारतसँगको खुला सिमानाबाट हुने तस्करी र नाकाबाट हुने अनधिकृत आयातले नेपाली चिनी उद्योगीहरू समस्यामा परेको व्यवसायीले गुनासो गरेका छन् । नेपालको चिनीको भन्दा भारतमा चिनीको मूल्य कम हुँदा भारतबाट चिनी तस्करीमार्फत् पैठारी हुँदा नेपालमा उत्पादन भएको चिनीले बजार नपाउने समस्या सिर्जना भएको उद्योगीको भनाई छ ।
भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध, कस्तो देखिएला नेपालमा...
विश्वमै बढीरहेको महंगीबाट भारतलाई जोगाउन भारत सरकारले अर्को ठूलो कदम चालेको छ। महंगीबाट जोगाउन भारतले चिनीको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ।
दोस्रो राष्ट्रिय आर्थिक गणना आजबाट
आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।
विद्युत नियमन आयोग र प्राधिकरणबाट भएका निर्णय सच्याउन महासंघको आग्रह
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा आएको आयोग र प्राधिकरणका निर्णयहरु सच्याउन आग्रह गरेको हो ।
व्यवस्थापन संघको अध्यक्षमा पौड्याल, निर्वाचित कार्य समितिले सम्हाले कार्यभार
संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगायत अन्य १६ जनालाइ आज एक समारोहबीच निवर्तमान सभापति किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका हुन् ।


































