भुपेन्द्र र स्नेहा बने कान्स रेड कार्पेटमा हिंडने पहिलो नेपाली उद्यमी
डग्सी च्युका संस्थापक भूपेन्द्र खनाल (सीईओ) स्नेह शर्मा (कम्पनीका सीएमओ) कान्स रेड कार्पेटमा हिंड्ने पहिलो नेपाली उद्यमी बनेका छन् । खनाल र शर्मालाई क्यान्स २०२६ मा निमन्त्रणा गरिएको थियो ।
उद्योगमन्त्रीले दिए कर्मचारीलाई ४५ बुँदे निर्देशन
काठमाडाैं, २७ साउन । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका कार्यालय र कर्मचारीलाई ४५ बुँदे निर्देशन जारी गरेको छ ।...
१८ औं हस्तकला ब्यापार मेला मंसिर ३ गतेदेखि, क्राफ्ट कम्पिटिशन पनि...
नेपाल हस्तकला महासंघले आयोजना गर्दै आएको सो मेला हायात रिजेन्सी होटल, बौदमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विगतमा सो मेला भृकुटीमण्डपमा आयोजना हुँदै आएको थियो ।
दुई वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने सरकारको लक्ष्य, विपन्नलाई निःशुल्क...
सरकारले आगामी २ वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने लक्ष्य राखेको छ ।
औद्योगिक क्षेत्रमा लगानी बढ्यो, ५ महिनामा थपिए ७५ नयाँ उद्योग
अघिल्लो वर्षको सोही समयलाई हेर्दा उद्योग क्षेत्रको लगानीको वृद्धि भएको छ । विभागको तथ्यांक अनुसार अघिल्लो वर्ष यही समयमा ५९ वटा उद्योगमा ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो । जसमा २ हजार ८६२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए ।
शिवकुमार अग्रवाल बने निकासी पैठारी संघको अध्यक्ष, व्यवसायमैत्री वातावरणका लागि काम...
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको ४४औं वार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाल बीमा प्राधिकरण र नबिल बैंकले गरे एपीआई इन्टिग्रेशनसम्बन्धी सम्झौता
नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे ।
ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउँदै
काठमाडौ, २४ चैत । ताइवानी ब्यापारिक प्रतिनिधिमण्डल अगामी साता नेपाल आउने भएको छ ।
ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिल (तेइत्रा)को नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल...
एभरेष्ट कलरको आईपीओ तयारी, रु. २६ करोड चुक्ता पुँजीमा १५ प्रतिशत...
रङ उत्पादक कम्पनी एभरेष्ट कलर लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, बुधबारदेखि भृकुटीमण्डपमा आयोजना हुने
काठमाडौं,२० जेठ । राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को तयारी पूरा भएको छ...

































