अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

महसुल नतिर्ने उद्योगलाई प्राधिकरणले दिएको अल्टिमेटम सकियो, आज के होला निर्णय...

डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमा आज सकिँदैछ । प्राधिकरणले यसबारे निर्णय गर्न बोर्ड बैठक बोलाएको छ ।

सरकार–निजी क्षेत्र मिलेर अघि बढे मात्र समृद्धिको राष्ट्रिय आकाँक्षा पूरा हुन्छः...

काठमाडौं, ३१ जेठ । सरकार र निजी क्षेत्र मिलेर अघि बढे मात्र राष्ट्रिय समृद्धिको आकाँक्षा पूरा हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।...

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको...

होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने

स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरेर नयाँ मापदण्डअनुसार होटल तथा रेष्टुरेन्टले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाउने भएका हुन्।

संयमतापूर्वक निर्णय लिएर मुलुकलाई स्थिरतातर्फ लैजान निजी क्षेत्रको आग्रह

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।

स्याङजाको सुन्तला र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने महासंघ अध्यक्षको प्रतिवद्धता, लगानी...

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवद्र्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता गर्ने बताएका छन् ।

चार महिनामा २९ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला...

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

आठ महिनामा १ खर्ब ९ अर्ब लगानीको उद्योग दर्ता, साढे ७...

विभागको तथ्यांक अनुसार गएको आठ महिनामा १ सय २८ वटा उद्योग दर्ता भएका छन् । उक्त तथ्यांक अनुसार उत्पादनमुलक, सेवामूलक र पर्यटन क्षेत्रमा धेरै उद्योग दर्ता भएका छन् ।