आजको व्यस्त जीवनशैलीमा मोटरबाइक एक अपरिहार्य साधन बनेको छ । शहर होस् वा गाँउ, हरेक क्षेत्रमा बाइकको क्रेज बढेको बढ्यै छ । युवा वर्ग बाइकमा धेरै आकर्षित हुने गरेका छन् । तर, जुन मात्रामा बाइकको संख्या बढिरहेको छ, त्यहि...
गोरखा । जिल्लाको सदरमुकामबाट आइतबार हराएका तिनवटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल भेटिएको छ । बा ८२ प ४४३८ नम्बरको २२० पल्सर मोटरसाइकल अबुवाबाट एक किलोमिटर भित्र शेरातर्फको सडकमा अलपत्र अवस्थामा भेटिएको प्रहरीले बताएको हो । उक्त मोटरसाइकल सहिद लखन गाउँपालिका...
काठमाडौं । रोयल इन्फिल्डको पछिल्लो संस्करण मेटोर ३५० नेपाललाई नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । रोयल इन्फिल्डको नेपालको लागि आधिकारीक वितरक विवेक अटोमोवाइल्सका अनुसार मेटोर नेपालमा सार्वजनिक गर्ने अन्तिम तयारी भईरहेको छ । मेटोर मोटरसाइकल तीन भेरियन्टमा ७...
काठमाडौं, १३ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो अवलोकन गर्ने मानिसहरुको भिड लाग्न थालेको छ । नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले विगत १४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको अटो शोमा नेपाली सडकमा गुड्ने प्राय सबै कम्पनीका गाडी...
काठमाडौं । नेपालमा सर्वाधिक चढिने सवारीसाधन मोटरसाइकल हो । नेपालमा चल्ने सवारीमध्ये सबैभन्दा धेरै हिस्सा अर्थात ७५ प्रतिशत भन्दा धेरै मोटरसाइकलको छ । दैनिक ज्याला मजदुरी गर्नेदेखि जागिर खानेको दिनचर्या मोटरसाइकलबाट सुरु हुन्छ । मोटरसाइकललाई पनि अन्य सवारी साधनहरु जस्तै समय...
बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले एकैपटक विद्युतबाट चल्ने ५० वटा बस र ५०० ट्याक्सी ल्याएर देशभर चलाउने जानकारी दिएको छ । उक्त कम्पनीले काठमाडौं उपत्यकामा सोमबार देखि सञ्चालनमा ल्याएको विद्युतीय बससेवाको उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले ५०...
जितेन्द्र खनाल काठमाडौं, १९ चैत । यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ को अन्त्य सम्ममा मुलुकभर करीब २२ लाख दुई पाङ्ग्रे सवारी दर्ता भएका थिए । गत आर्थिक वर्ष मात्रै ३ लाख ४१ हजार भन्दा बढी बाइक दर्ता भएको...
काठमाडौं, १ असोज । निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि देशभर भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने...
नेपाल सुशासन अभियानले सवारी करलाई पूर्ण अनलाइन गर्न माग गरेको छ ।