काठमाडौं । रोयल इनफिल्डले नयाँ जेनेरेशनको क्लासिक ३५० अर्को साता सार्वजनिक गर्ने भएको छ । कम्पनीले घोषणा गरेअनुसार नयाँ जेनेरेशनको क्लासिक ३५० यही सेप्टेम्बर १ मा सार्वजनिक हुनेछ ।
केही समय अघि यो बाइक अगस्टको अन्तिम हप्ता सार्वजनिक हुने...
रोयल इन्फिल्डको बहुप्रतिक्षित मोटरसाइलक ‘न्यु जेनेरेशन क्लासीक ३५०’ सार्वजनिक हुने भएको छ । भारतीय बजारमा उत्तल मोटरसाइकलयही अगष्ट २७ तारिखमा सार्वजनिक हुने बताईएको छ ।
काठमाडौं । विश्वकै सबैभन्दा पुरानो मोटराइकल कम्पनीमा पर्ने ‘रोयल इन्फिल्ड’ विश्वका धेरै देशमा अच्काली रुचाइन्छ । त्यसमा पनि एशियालाई रोयल इन्फिल्डले आफ्नो मुख्य बजारको रुपमा विकास गरिरहेको छ ।
नेपालको साथसाथै छिमेकी राष्ट्र भारत, चिन, थाइल्याण्ड, पाकिस्तान जस्ता एशियाका...
कोरोनाले सिर्जना गरेको असहज परिस्थितिमा ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउन नयाँ स्किम ल्याएको कम्पनीले जनाएको छ। मोटरहेडले यस ब्रान्डका डर्ट, स्क्राम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउँदै आएको छ।
काठमाडौं, ९ असार । ई—ट्रान्सपोर्टेशन सर्भिस नामक कम्पनीले देशभर अनलाइनमार्फत नै सामान ढुवानी सेवा उपलब्ध गराउनको लागि मोबाईल एप सार्वजनिक गरेको छ ।
कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी नेपालइटिएस एप सार्वजनिक गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन...
काठमाडौं, ११ मंसिर । पठाओ र टुटललाई पहिलेभन्दा फरक व्यवहार नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले निर्देशन दिएका छन् ।
मन्त्री नेम्वाङ सोमबार मन्त्रालयमा सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकसंग कुरा गर्दै पठाओ र टुटललाई...
नेपालको कुनैपनि सडकमा सजिलै चल्न सक्ने, लामो यात्राको लागि पनि यो निकै उपयोगी यसका साथै यसको सिट क्षमता ५ भएपनि २ वटा सिट थपेर यात्रा गर्न सकिने भएको कारण रेनो ट्राइबरलाई धेरै मन पराईएको छ ।
काठमाडौं, । वर्षायाम लागेसँगै पर्ने पानीको कारण हाम्रो सडकको अवस्था दयनिय हुन्छ ।
सडकको समयमा मर्मत सम्भार नहुँदा खाल्डोमा पानी जम्ने, हिलो हुने भएकाले सवारी चलाउन कठिन हुन्छ । त्यसैमाथि दुईपाङ्ग्रे सवारी मोटरसाइकल चलाउन अझै गाह्रो हुन्छ ।
पहाडी देश...
नेपाली सडकमा एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडीको संख्या दिन प्रतिदिन बढ्दो छ । छिमेकी देश भारतको तुलनामा नेपालमा कारको मूल्य निकै धेरै रहेको छ । त्यहाँको तुलनामा नेपालमा कारको मूल्य दुई सय प्रतिशत भन्दा महङ्गो पर्छ ।
रातको समयमा यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ तर पनि धेरै युवाहरु रातमा साथीभाइसँग घुमफिर गर्न मनपराउँछन् ।
यात्राको विषयमा धेरैजसो युवाहरुमा एउटा नराम्रो पक्ष के हुन्छ भने उनीहरु लामो दूरीको यात्रा पनि रातमा नै गर्न रुचाउँछन् । यस्तो बानी राम्रो...


































