काठमाडौं । कोभिड १९ को दोस्रो लहर व्यापक रुपमा फैलिएसँगै नेपालको अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । उपत्यकामा जारी भएको निषेधाज्ञाले १७ दिन पुरा गरिसकेको छ । भाइरसको फैलदो क्रम अझै तिब्र हुँदै गएकाले तत्काल निषेधाज्ञा खुल्ने देखिदैन ।...
काठमाडौं । बजाज डोमिनार २५० मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । यस मोटरसाइकललाई बजाजको लागि नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले बजारमा भित्राएको छ । यस्ता छन् विशेषता बजाज डोमिनार २५० मा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको र यसले...
यसको मुल्य रु ५,९९,९९९ मात्र राखिएको छ । यो मोटरसाइकल एयरबर्न ब्लु र स्ट्रोमराइडर स्यान्ड गरी दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने छ ।
काठमाडौं । आजको व्यस्त जीवनशैलीमा मोटरबाइक एक अपरिहार्य साधन बनेको छ । शहर होस् वा गाँउ, हरेक क्षेत्रमा बाइकको क्रेज बढेको बढ्यै छ । युवा वर्ग बाइकमा धेरै आकर्षित हुने गरेका छन् । तर, जुन मात्रामा बाइकको संख्या बढिरहेको...
–जितेन्द्र खनाल काठमाडौं, २५ भदौ । आजभन्दा तीन महिना अगाडि जेठ पहिलो साता तिर महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गरी मोटरसाइकलको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दियो । दुईपाङ्ग्रे सवारीको दुर्घटना दर धेरै भएको र...
सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।
एक सूचना जारी गर्दै परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको कार्यालयले जनाएको छ ।
काठमाडाैं, २२ बैशाख । केहि समयअघिसम्म कारलाई विलासी साधनको रुपमा लिइन्थ्यो । उच्च आर्थिक हैसियतका मानिसले मात्रै कार चढ्ने सामथ्र्य राख्थे तर अहिले यो स्थितीमा परिवर्तन आएको छ । कामको सिलसिलामा धेरै यात्रा गर्नुपर्ने मानिसहरुको लागि कार चढ्नु सोख मात्रै...
काठमाडाैं, १२ भदाै । पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ । गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन...
पाल्पा, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको...