सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
काठमाडौं । सबैभन्दा पुरानो मोटर साइकल कम्पनीको रोयल इन्फिल्डका मोटरसाइकल नेपाली बजारमा औधी मन पराइन्छ । नेपालको लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले नयाँ आर्थिक वर्ष सुरु भएसंगै नेपाल उपलब्ध इनफिल्डका विभिन्न ८ मोडलको मूल्य सार्वजनिक गरेको छ...
पाल्पा, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको...
काठमाडौं, २५ भदौ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले अटोमोवाइल क्षेत्रमा देखिएको मन्दिलाई उबर तथा ओलाजस्ता सेवा प्रदायकलाई जिम्मेवार ठहराएकी छिन् । युवाहरु नयाँ कार किन्नुको साटो ट्याक्सीका रुपमा उबर र उलाको प्रयोगमा आकर्षित भएपछि कारको बिक्रि घटेको उनको भनाई...
–जितेन्द्र खनाल काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले भित्र्याएका विद्युतीय बस सोमबारदेखि काठमाडौंको सडकमा गुड्न थालेका छन् । बसको भाडा पनि अन्य सार्वजनिक बस सेवा सञ्चालकको भन्दा २० प्रतिशत सस्तो रहेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा भाडा न्युनतम...
दशैंको माहोल विस्तारै बढ्दो क्रममा छ । दशै आउन तीनसाता बाँकी रहेपछि आफ्नो थातथलोमा भेला हुने र रमाइलो गर्न मानिसहरु राजधानी छाड्दैछन्। यातायात व्यवस्था विभागले दशैंको लागि अग्रिम टिकट बुकिङ असोज ११ देखि खोल्ने निर्णय गरि सकेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।
काठमाडौं, ३० चैत । वेलायती कार निर्माता एमजी मोटर्सले भारतीय बजारमा यही वर्षको अन्त्यतिर नयाँ इलेक्ट्रिक कार लञ्च गर्ने भएको छ । एमजीले ईजेडएस इलेक्ट्रिक कार भारतमा ल्याउने भएको हो । एमजीले यो वर्ष भारतमा एमजी हेक्टरको पनि बिक्री शुरु गर्दै...
काठमाडौं, ४ बैशाख । राजधानीमा एपमा आधारित केही ट्याक्सी सेवाहरु प्रभावकारी बन्न नसकेको अवस्थामा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले त्यस्तै एपमा आधारित सेवा शुरु गरेको छ । उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई...
काठमाडौं, १४ असोज । पर्यटन वर्षलाई केन्द्रित गरी आन्तरिक एवं बाह्य पर्यटकको यात्रा सफल पार्न आजदेखि पहिलो पटक धुञ्चे पोखरा बस सेवा सञ्चालन भएको छ । रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष एवं सो बस सञ्चालकका वरिष्ठ सल्लाहकार सञ्जीव अमात्यका...