सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।
काभ्रेको तेमाल गाउँपालिका(३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।
काठमाडौं । टोयोटाले चीनमा 'बिजे' ब्रान्ड अन्तर्गत आफ्नो तेस्रो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। जसले सार्वजनिक भएको पहिलो घण्टामै १०,००० ओटा अर्डर प्राप्त गरेको छ । यो इलेक्ट्रिक एयुभीको सुरुवाती मूल्य १०९,८०० युआन (९१५,१०० अमेरिकी डलर) राखिएको...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन मंसिर १ गतेदेखि बन्द हुने भएको छ।
यस एक्सचेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् ।
भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाए पनि आयात बढेको हो ।
शुक्रबार बिहान त्रिशुलीमा खसेका बसको खोजी अभियान शनिबार दिनभर जारी रह्यो । तर, बस फेला परेनन् । शनिबार त्रिशूली र नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । त्यसमध्ये एक जना बसको यात्रु भएको पुष्टी भइसकेको छ । अब बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) प्रयोग गरिने र आइतबार बिहान ८ बजेबाट पुनः खोजी सुरु गर्ने गरी शनिबारको अभियान सकिएको छ ।
यो यात्रामा राइडहरु काठमाडौं, पोखरा, बेनी, लेते, जोमसोम, कागवेनी, मुक्तिनाथ हुँदै लोमान्थाङसम्म पुगेर फर्किने छन् ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म बढाइएको छ ।

































