काठमाडाैं, ८ वैशाख । कोरियाली अटोनिर्माता हुण्डाईले सोनाटाको नयाँ संस्करणलाई चाबी विनै खोल्ने र चल्ने बनाएको छ । उसले तेस्रो पुस्ताको २०२० सोनाटा कारलाई डिजिटल चाबीबाट चल्ने बनाएको हो । २०२० सोनाटा डिजिटल की प्रयोग गरिएको पहिलो कार हो । गत...
असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीबार मिति घोषणा गरेको हो ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले प्यूठानमा नयाँ शोरुम ‘न्यू विज्ञान सप्लायर्स’ को उद्घाटन गरेको छ । अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको...
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म बढाइएको छ ।
नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।
काठमाडौं, २३ जेठ । सरकारले बिना दर्ता सडकमा कुदिरहेका विद्युतीय स्कूटरलाई दर्ता प्रक्रियामा ल्याउने निर्णय गरेको छ । यससँगै अब विद्युतीय स्कूटरले अब यातायात व्यवस्था विभागमा दर्ता भई सवारी नम्बर लिनु पर्ने भएको छ । विभागले गत जेठ २० मा...
सरकारले निजी सवारी साधन समेत खोल्ने निर्णय लियो । आफ्नो सवारी साधन हुनेहरु धमाधम शहर भित्रिए । नहुनेहरु महंगो मूल्यमा शहर फर्कन बाध्य छन् । किनकी सरकारले सार्वजनिक यातायात आंशिक खुल्ने निर्णय गरेपनि यातायात व्यवसायीले सवारी सकडमा निकालेका छैनन् ।
यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।
इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । ‘प्यानेरिया १२५ ईएफआइ एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो-रेट्रो कम्बिनेसनको स्कुटर हो ।
संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।