काठमाडौं, । वर्षायाम लागेसँगै पर्ने पानीको कारण हाम्रो सडकको अवस्था दयनिय हुन्छ । सडकको समयमा मर्मत सम्भार नहुँदा खाल्डोमा पानी जम्ने, हिलो हुने भएकाले सवारी चलाउन कठिन हुन्छ । त्यसैमाथि दुईपाङ्ग्रे सवारी मोटरसाइकल चलाउन अझै गाह्रो हुन्छ । पहाडी देश...
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा मुलुकको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै दिगो समाधानको माग गरेको छ ।
‘मेरोअटोले मोटर र्‍यालीमार्फत पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो वर्ष चितवन रोजेकोमा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘र्‍यालीमा सहभागीलाई आतिथ्य सत्कारका लागि मोनालिसालाई अवसर दिएकोमा मेरोअटोप्रति आभारी छु ।’
काठमाडौं । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धनुषामा नयाँ शोरुम ‘माँ दुर्गा अटोमोबाइल्स’ को उद्घाटन गरेको छ । बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम सञ्चालनमा ल्याएको...
काठमाडौं, २ असार । इस्कर्टस कम्पनीको नेपालस्थित अधिकृत बिक्रेता द हबी अटो ट्रेडिङले एक्सट्रिम ब्याकहो लोडर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी उक्त हेभी इक्युपमेन्ट सार्वजनिक गरेको हो । इस्कर्ट कम्पनीको उत्पादन टिकाउ, गुणस्तरीय र...
काठमाडौं, २३ भदौ । ट्रलीबस काठमाडौंको पहिचान थियो । चिनियाँ सहयोगमा सन् १९७५ देखि काठमाडौंमा गुडेको ट्रलीबसले सार्वजनिक यातायात सुलभ मात्र बनाएको थिएन्, वातावरणमैत्री सवारी साधनका रुपमा नेपालको पहिचान पनि स्थापित गरेको थियो । तर, राजनीतिक खिचातानी र उचित स्याहार...
काठमाडौं । एक महिनामा चर्को आवाज निकाल्ने ३४२ ओटा मोटरसाइकल र चालक कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकाल्ने मोटरसाइकल र मोटरसाइकल चालकको लागि एक महिनायता विशेष अपरेसन चलाएको थियो, जसमा चर्को आवाज निकाल्ने ३४२...
उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल निर्माण गरिएको छ ।
काठमाडौं, २७ पुस । अग्नि ग्रुपले प्रदेश नं ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको कमलामाई...
काठमाडौं, ३ चैत । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को अवसर पारेर ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना...