यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ।
काठमाडौं। जिली होल्डिङ्ग समूहको रिड्डारा आरडिआरले थाइल्यान्डमा 'सर्वश्रेष्ठ इभि पिकअप'अवार्ड जितेको छ । साे अवार्डले यसलाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने कोशेढुंगा का रुपमा कम्पनीले लिएको छ। यो पुरस्कार आरडिसिक्सकाे नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै, यसलाई...
कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
साझा यातायातले सोमबारदेखि थप ३ वटा विद्युतीय बस संचालनमा ल्याएको छ। साझाले ६ महिनाअघि ३७ ओटा चीनबाट खरिद गरेर ल्याएको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
काठमाडौं, २० असार । नक्कली लाइसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले नक्कली लाइसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप...
क्लाउडपत्रिका काठमाडौं, २१ माघ । महिन्द्राको युभो ट्रयाक्टर चितवनमा सार्वजनिक गरिएको छ । प्रदेश नम्बर ४ का कृषिमन्त्री दावा दोर्जेले चितवनमा जारी एग्रोटेक अन्तरराष्ट्रिय प्रदर्शनी २०१९ मा युभो ४१५ डीआई लञ्च गरेका हुन् । नयाँ एस महिन्द्रा युभोले कृषिमा नयाँ सम्भावनाहरु...
जगदम्बा मोटर्सले आगामी दशैं र तिहारलाई लक्षित गरी ‘टिभीएस दशैंको आशा’ योजना ल्याएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।
मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् ।