विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।
बागमती प्रदेशले सोमवार एक सूचना जारी गर्दै प्रदेश भित्रको सार्वजनिक सवारीमा नगदरहित विद्युतीय भुक्तानी प्रणालीको लागि सिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।
यस फिचरले निलो रंगले जाम नभएको, पहेँलो रंगले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो रंगले ट्राफिक जाम भइरहेको बुझाउँछ।
काठमाडौं, १० असार । कोरोना भाइरसका कारण यातायात क्षेत्र पूर्ण रुपमा प्रभावित भएकाले बैंक ब्याजदरमा छुट दिने खालको मौद्रिक नीति आउनुपर्ने सरोकारवालाले बताएका छन् ।
अटोमोबाइल्स एशोसियशन अफ नेपाल(नाडा) ले आगामी मौद्रिक नीतिले बैंक किस्ता र ब्याजदरमा सहुलियत दिनुपर्ने...
सरकारले ट्याक्सी चालकहरुको पटक–पटकको मागलाई सम्वोधन गर्दै ट्याक्सीको भाडा बढाएको छ । मन्त्रिस्तरीय बैठकले बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेको ट्याक्सीको माघ १ गतेदेखि लागू हुने गरी भाडा निर्धारण गरेको हो।
टेस्लाको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा बढी छ । मस्कको ट्विटमा ३.५ मिलियनभन्दा बढीले भोट गरेका छन् । जसमध्ये ५९.६ प्रतिशतले ‘हुन्छ’ जवाफ दिएका छन् । त्यसैगरी ४२.१ प्रतिशत जनताले शेयर बिक्री नगर्ने बताएका छन् ।
काठमाडौं । यदि तपाइँ ३०० सीसी सेगमेन्टमा नयाँ बाइक किन्न चाहानुहुन्छ भने यो समाचार तपाईंको लागि उपयुक्त हुनसक्छ । यी पाँचवटै मोटसाइकल भर्खरै सार्वजनिक भएका हुन् ।
यसमा होन्डा सीबी ३५० आरएस, जावा फोर्टीटु २०२१, रोयल इन्फील्ड मेटोर ३५०,...
नक्कली सवारी दर्ता किताब (ब्लु बुक) बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् ।
काठमाडौं, २२ चैत । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले सन् २०२२ सम्ममा थप १० हजार मानिसलाई रोजगार दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले यो कुराको घोषणा गरेका हुन् ।
मस्कले अस्टिन नजिकै निर्माण...
अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित गरेको एक कार्यक्रममा 'नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट' सार्वजनिक गरेको हो ।

































