५० प्रतिशत अनुदानमा ५ सय मेट्रिकटन धानको विउ वितरण गरिदै
किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी पठाइएको छ ।
‘आर्थिक संकटलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यक’ : ढकाल
आफ्नो टीमको पदाधिकारीसहितका उम्मेदवारहरुसँगको अन्तक्रियामा ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाउन अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
‘मूल्यमा आएको उतारचढावले मल ल्याउन सकिएन, असारको अन्तिमसम्म आउँछ’
कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन् ।
जेनजी आन्दोलन : २३ अर्ब २२ करोड बराबरको बीमा दाबी, एक...
गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ ।
५ वर्ष कर्मचारीलाई सरुवा नगर्न खनाल आयोगको सुझाव
अर्थतन्त्र सुधारका लागि गठित उच्चस्तरीय सुझाव आयोगले अन्तर मन्त्रालय कम्तिमा ५ वर्ष सरुवा नगर्न सरकारलाई सुझाव दिएको छ ।
उपभोक्ता समितिले थाल्यो रातो मच्छिन्द्रनाथको पुनर्निर्माण, पुरातत्वले प्राविधिक रेखदेख गर्ने
ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए ।
क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता
'सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिनेछ', उनले भने।
रायो सागमा अत्यधिक मात्रामा विषादी
काठमाडौं । रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजारमा भित्रिएको बजारमा मंगलबार ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’...
रोजगारी अभिवृद्धि गर्ने गरी योजना र कार्यक्रम ल्याउन प्रम ओलिको निर्देशन
आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने गरी ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् ।
जारी सिजनमै पर्वतारोहण रोयल्टी १ अर्ब ८ करोड उठ्यो
वसन्त ऋतुको आरोहण सिजनमा नेपालका हिमाल आरोहण गर्न आउने पर्यटकबाट १ खर्ब ८ करोड रुपैयाँ भन्दा माथि रोयल्टी उठेको छ ।





























