अन्याैलकाे कारण साेचेजतिले भरेनन् लोकसेवाको फारम

काठमाडाैं, ३१ जेठ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ ।...

विद्यालयमा निशुल्क सेनेटरी प्याड दिने ‘एटिएम मेसिन’

कञ्चनपुर, २८ साउन । विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको...

४० मुरीभन्दा बढी धान उत्पादन गर्नेलाई १ लाख पुरस्कार

कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो ।

इच्छाराजलाई ऋणतिर्न ३५ दिने सूचना, नतिरे सुन्धाराको ६ रोपनी जग्गा र...

कोषले सोमबार एक सूचना जारी गर्दै ३५ दिन भित्र बुझाउन बाँकी सम्पूर्ण ऋण, त्यसको लाग्ने ब्याज र हर्जाना समेत बुझाउन भनेको हो ।

भ्रष्टाचार मुद्दा दर्तामा ‘रेकर्ड ब्रेक’, स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै

आयोगको स्थापनादेखिको इतिहासमा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ भएको हो । आयोगले यसअघि आर्थिक वर्ष २०७५/७६ मा ३ सय ७५ वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४.५ प्रतिशत घट्यो

समीक्षा अवधिमा भएको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पूँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.८ प्रतिशत, १०.४ प्रतिशत र ३६.८ प्रतिशत थिए ।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा,नेपाली अर्थतन्त्रमा कस्तो असर पर्छ?

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।

चकलेट भनेर अमेरिकाबाट आएको पार्सलमा ७ किलो गाँजा

अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ ।

नेपालकाे ताजा तरकारी, फलफूल र हिमालकाे पानी अरब निर्यात गर्न सकिन्छ:...

काठमाडौं, २९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले अरबमा नेपाल ताजा तरकारी, फलफूल, हिमालयको पिउने पानीलगायतको वस्तुलार्ई नेपालले प्राथमिकतामा राखेर निर्यात गर्न सकिने बताएका...