‘उद्योगलाई व्यवस्थित बनाउन नियमावलीमा नभई कानूनमै संशोधन आवश्यक’- मन्त्री झाँक्री
निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरण सम्म समस्या रहेकाले कानून संशोधन अपरिहार्य भएको उनले बताए।सरोकारवाला पक्षहरूको सुझाव सहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा रहेको जानकारी मन्त्री झाँक्रीले दिइन। ‘देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी छ’ मन्त्री झाँक्रीले भनिन्।
माननीयको सिंहदरबार मोह, ८ अर्ब खर्चेर चौघेरा भित्रै संसद भवन
काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली करीव १ महिनापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सरिक हुँदैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार ११ बजे...
चैत मसान्तसम्म काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी
हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो। त्यसपछि साउनमा पुनः आएको बाढीले त्यहाँ रहेका संरचनामा थप क्षति पुगेको थियो ।
हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त
शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ। ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।
रोजगारीका सूचकः प्रदेश नं. ३ उत्कृष्ट, सुदूरपश्चिम कमजोर
काठमाडौं, १५ बैशाख । प्रदेश नं.३ रोजगारी सिर्जनामा अरु प्रदेशभन्दा अगाडि देखिएको छ । यहाँ श्रमशक्ति सहभागिता दर ४७.१ प्रतिशत छ भने जनसंख्यामा रोजगारीको...
मल पैंचो दिन बंगलादेश तयार, ५० हजार टनका लागि प्रम हसिना...
बंगलादेश नेपाललाई मल पैंचो दिन तयार भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन वार्तामा बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले ५० हजार टन युरिया पैंचो दिनेबारेमा आफू सकारात्मक भएको बताएकी हुन् ।
कक्षा १२ को परीक्षा तालिका परिवर्तन
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ ।
कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने
गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो।
अन्त:शुल्क इजाजतपत्र नविकरण गर्ने म्याद थप
आन्तरिक राजस्व विभागले अन्त:शुल्क इजाजतको नविकरण गर्ने म्याद थप गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले नविकरण गर्ने म्याद असोज मसान्त थप गरेको हो ।
मुक्तिनाथ केवलकार परियोजनाको ५८ अर्ब लगानी स्वीकृत
लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।


































